शब्दकोश प्रविष्टि
रैथाने
वि.ना.
कुनै ठाउँको पहिलेदेखिको वा पुरानो बासिन्दा; आदिवासी ।
ठालु; श्रेष्ठ । ना.
स्थानपति; क्षेत्रपाल ।
व्युत्पत्ति
[रह+स्थान]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-048615- मुद्रित पृष्ठ
- 1086
शब्दकोश प्रविष्टि
कुनै ठाउँको पहिलेदेखिको वा पुरानो बासिन्दा; आदिवासी ।
ठालु; श्रेष्ठ । ना.
स्थानपति; क्षेत्रपाल ।
[रह+स्थान]
npbs2075-10-048615