शब्दकोश प्रविष्टि

रैतान

ना.
  1. रैती वा मोहीहरूको समूह ।

  2. दुनियाँ (दिव्य.) ।

व्युत्पत्ति

[रैती+आन]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-048610
मुद्रित पृष्ठ
1086