शब्दकोश प्रविष्टि

रेस्टुराँ

ना.

ना. [फ्रा.] जलपान गर्ने ठाउँ वा पसल; चमेनाघर, भोजनालय ।

व्युत्पत्ति

[फ्रा.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-048605
मुद्रित पृष्ठ
1086