शब्दकोश प्रविष्टि
रुपौलो
वि.
वि. [रूपा+औलो] चाँदीजस्तो सेतो; चाँदीका रङको; सफेद । स्त्री. रूपौली ।
व्युत्पत्ति
[रूपा+औलो]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-048434- मुद्रित पृष्ठ
- 1082
शब्दकोश प्रविष्टि
वि. [रूपा+औलो] चाँदीजस्तो सेतो; चाँदीका रङको; सफेद । स्त्री. रूपौली ।
[रूपा+औलो]
npbs2075-10-048434