शब्दकोश प्रविष्टि

रुपौला

वि.ना.
  1. चाँदीको जस्तो रङको; सेतो । ना.

  2. त्यस्तो रङको धुलो ।

व्युत्पत्ति

[रूपा+औला]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-048432
मुद्रित पृष्ठ
1082