शब्दकोश प्रविष्टि
रुद्री
ना.
ना. [सं.] रुद्रको पूजा तथा उपासनाका निम्ति शिवलिङ्गमा अविच्छिन्न जलधारा दिँदै गरिने वैदिक पाठ; यजुर्वेदको रुद्रस्तोत्र । रुद्राष्टाध्यायी पाठ ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-048409- मुद्रित पृष्ठ
- 1082