शब्दकोश प्रविष्टि

रुखिनु

अ.क्रि.
  1. चिल्लो, रसिलो आदि नभई रुखो हुनु; फुस्रिनु ।

  2. मलिलो नहुनु ।

  3. लालायित हुनु; औताउनु ।

व्युत्पत्ति

[रुखो+इ+नु]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-048352
मुद्रित पृष्ठ
1081