शब्दकोश प्रविष्टि

रिट्ठो

ना.

ना. [प्रा. अरिट्ठो] लामालामा पात हुने, सेता फूल फुल्ने, भित्र कालो बियाँ हुने, फलको बोक्रा लुगा धुने काममा प्रयोग गरिने एक जातको रुख वा त्यसैको खैरो गोलो फल ।

व्युत्पत्ति

[प्रा. अरिट्ठो]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-048241
मुद्रित पृष्ठ
1079