शब्दकोश प्रविष्टि

रासलीला

ना.

ना. [सं.] कृष्णले वृन्दावनमा गोपिनीहरूका साथ गरेको प्रमोदलीला; रासनृत्य ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-048168
मुद्रित पृष्ठ
1077