शब्दकोश प्रविष्टि

रामोराम

ना.

ना. [राम+राम] किरिया हाल्दा प्रयोग गरिने शब्द; सत्तेसत्ते; धरोधर्म । (उदा.- रामोराम दिदी, मैले तपाईँको पछ्यौरा लिएको छैन ।)

उदाहरण

(उदा.- रामोराम दिदी, मैले तपाईँको पछ्यौरा लिएको छैन ।)

व्युत्पत्ति

[राम+राम]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-048088
मुद्रित पृष्ठ
1075