शब्दकोश प्रविष्टि

राजवंश

ना.

ना. [सं.] राजाको पहिलेदेखि चलिआएको वंश वा खानदान; राजाका सन्तान; राजकुल; राजघराना ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-047909
मुद्रित पृष्ठ
1071