शब्दकोश प्रविष्टि
राजनीतिपीडित
वि.ना.
राजनीतिमा लाग्नाले आर्थिक अवस्था गिरेको वा टाट उल्टेको । ना.
आर्थिक दृष्टिले कमजोर भएको राजनीतिक व्यक्ति ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-047851- मुद्रित पृष्ठ
- 1070
शब्दकोश प्रविष्टि
राजनीतिमा लाग्नाले आर्थिक अवस्था गिरेको वा टाट उल्टेको । ना.
आर्थिक दृष्टिले कमजोर भएको राजनीतिक व्यक्ति ।
[सं.]
npbs2075-10-047851