शब्दकोश प्रविष्टि

राघे

वि.ना.
  1. रातो, कैलो वा कालो रङमा सेतो वा ध्वाँसे रङ मिसिएको; दागी रङको । ना.

  2. त्यस्तो वर्णको गोरु ।

व्युत्पत्ति

[राग+ए]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-047786
मुद्रित पृष्ठ
1068