शब्दकोश प्रविष्टि
रवाना
वि.ना.
कुनै ठाउँमा जानका निमित्त हिँडेको; प्रस्थित; रमाना । ना.
एक ठाउँबाट अर्को ठाउँको प्रस्थान; यात्रारम्भ ।
व्युत्पत्ति
[फा.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-047591- मुद्रित पृष्ठ
- 1063
शब्दकोश प्रविष्टि
कुनै ठाउँमा जानका निमित्त हिँडेको; प्रस्थित; रमाना । ना.
एक ठाउँबाट अर्को ठाउँको प्रस्थान; यात्रारम्भ ।
[फा.]
npbs2075-10-047591