शब्दकोश प्रविष्टि

रज्जु

ना.
  1. डोरी ।

  2. घोडाको मुखमा लगाउने डोरी; लगामडोरी ।

  3. नियन्त्रण गर्ने सम्पूर्ण अधिकार; बागडोर ।

  4. वास्तु तथा मूर्तिकलामा चौसट्ठी हात लम्बाइको नापोलाई बुझाउने शब्द ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-047352
मुद्रित पृष्ठ
1058