शब्दकोश प्रविष्टि

रङ्कु

ना.
  1. अन्धविश्वासीहरूले राँके भूत भनी स्वीकार गरेको एक प्राचीन हिमाली जाति; राङ्कवजाति ।

  2. चौँरीगाई वा याक ।

  3. च्याङ्ग्रो ।

  4. एक पुराकथात्मक पाँडुले मृग ।

  5. पाखी ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-047254
मुद्रित पृष्ठ
1056