शब्दकोश प्रविष्टि

रङबिरङ

वि.
  1. अनेकौँ रङका (वस्तुहरू) ।

  2. थरीथरीका; किसिम किसिमका ।

  3. धेरै किसिमका रङले युक्त ।

व्युत्पत्ति

[रङ्ग+विरङ्ग]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-047229
मुद्रित पृष्ठ
1055