शब्दकोश प्रविष्टि
रक्षाकवच
ना.
दुष्ट ग्रह, रोगव्याधि, भूतप्रेत आदिको भयबाट बच्नका निम्ति धारण गरिने सूत्र; रक्षासूत्र यन्त्रादि ।
शत्रुका शस्त्रास्त्रको प्रहारबाट बच्नका निम्ति धारण गरिने पोसाक; शरीररक्षाका लागि लगाइने पहिरन ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-047152- मुद्रित पृष्ठ
- 1054