शब्दकोश प्रविष्टि

रक्तोपचार

ना.
  1. रगतमा भएका विकारहरूलाई हटाउन गरिने औषधी; रगतका रोगको उपचार ।

  2. रगतको कमी भएकालाई रगत दिएर गरिने उपचार ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-047143
मुद्रित पृष्ठ
1053