शब्दकोश प्रविष्टि
रक्तवर्द्धक
ना.वि.
रगत बढाउने शक्ति भएको औषधी; रगतवृद्धि गर्ने वस्तु । वि. २ खाँदा रगत बढाउने ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-047117- मुद्रित पृष्ठ
- 1053
शब्दकोश प्रविष्टि
रगत बढाउने शक्ति भएको औषधी; रगतवृद्धि गर्ने वस्तु । वि. २ खाँदा रगत बढाउने ।
npbs2075-10-047117