शब्दकोश प्रविष्टि
यो
सर्व.सर्ववि.
प्रथम पुरुष, एकवचनमा उभय लिङ्गका निम्ति प्रयोग हुने सार्वनामिक शब्द; विभक्ति लाग्दा 'यस' हुने सर्वनामको सरल रूप । वि.
नजिक रहेको वस्तुलाई देखाउने सार्वनामिक विशेषण; यहाँनेरको; यतातिरको (जस्तै- यो घर, यो रूख, यो मानिस इ.) ।
व्युत्पत्ति
[सं. एषः]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-046974- मुद्रित पृष्ठ
- 1049