शब्दकोश प्रविष्टि
यसै
क्रि.वि.
यसो नै; यस प्रकारले नै ।
यस किसिमले; यही तरिकाले ।
खास कारण नभई; उसै ।
मोल नलिईकनै; सित्तँ ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-046803- मुद्रित पृष्ठ
- 1045
शब्दकोश प्रविष्टि
यसो नै; यस प्रकारले नै ।
यस किसिमले; यही तरिकाले ।
खास कारण नभई; उसै ।
मोल नलिईकनै; सित्तँ ।
npbs2075-10-046803