शब्दकोश प्रविष्टि
म्युजियम
ना.
ऐतिहासिक, पुरातात्त्विक, सांस्कृतिक तथा सार्वजनिक महत्त्वका मूर्ति, कला आदिको सङ्ग्रहालय; अजायबघर ।
राष्ट्रिय सङ्ग्रहालय ।
व्युत्पत्ति
[अङ्. ]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-046634- मुद्रित पृष्ठ
- 1041
शब्दकोश प्रविष्टि
ऐतिहासिक, पुरातात्त्विक, सांस्कृतिक तथा सार्वजनिक महत्त्वका मूर्ति, कला आदिको सङ्ग्रहालय; अजायबघर ।
राष्ट्रिय सङ्ग्रहालय ।
[अङ्. ]
npbs2075-10-046634