शब्दकोश प्रविष्टि
म्यानेजर
ना.
ना. [अङ्. ] कुनै संस्थान, निगम, भोजनालय आदिका मुख्य व्यक्ति वा पदाधिकारी; प्रबन्धक; व्यवस्थापक ।
व्युत्पत्ति
[अङ्. ]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-046628- मुद्रित पृष्ठ
- 1041
शब्दकोश प्रविष्टि
ना. [अङ्. ] कुनै संस्थान, निगम, भोजनालय आदिका मुख्य व्यक्ति वा पदाधिकारी; प्रबन्धक; व्यवस्थापक ।
[अङ्. ]
npbs2075-10-046628