शब्दकोश प्रविष्टि

म्याक्सी

ना.

ना. [अङ्. ] गलादेखि गोडासम्म छोप्ने खालको एउटै जनाना पोसाक ।

व्युत्पत्ति

[अङ्. ]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-046614
मुद्रित पृष्ठ
1040