शब्दकोश प्रविष्टि

मौर्वी

ना.
  1. धनुषको डोरी; परिन्जो; प्रत्यञ्चा ।

  2. मूर्वी घाँसको डोरीबाट बनाइएको कन्धनी ।

व्युत्पत्ति

[सं. ]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-046584
मुद्रित पृष्ठ
1040