शब्दकोश प्रविष्टि

मोथे

ना.

ना. [सं. मुस्ता] कसुरका जस्ता पात हुने, ज्वाने फूल झँ फुल्ने (साइपरेसी समूहको) एक भुईँझार; नागरमोथे; नागरमुस्ता; भद्रमुस्ता ।

व्युत्पत्ति

[सं. मुस्ता]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-046457
मुद्रित पृष्ठ
1037