शब्दकोश प्रविष्टि

मोठ

ना.क्रि.वि.
  1. जग्गैपिच्छेको कित्ता छुट्टिने गरी तयार पारिएको लगत दर्ताकिताब ।

  2. गुलेलीको माझमा समाउने ठाउँमा बाँधेको काठ ।

  3. खुकुरी, तरबार, खुँडा आदिको मुठीले समाउने ठाउँ; मुठ; बिँड ।

  4. सम्पत्तिको मूल हिसाब लेखिएको कागज । क्रि.वि.

  5. एकमुस्ट; डक्क ।

व्युत्पत्ति

[सं. मुष्टि]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-046439
मुद्रित पृष्ठ
1037