शब्दकोश प्रविष्टि

मेजमानी

ना.
  1. मेजमानको काम ।

  2. कोसेली; सौगात ।

  3. अतिथिहरूलाई खुवाउने विशिष्ट भोजको आयोजना ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-046261
मुद्रित पृष्ठ
1033