शब्दकोश प्रविष्टि
मृत्युञ्जय
वि.ना.
मृत्युलाई जित्ने । ना.
शिव ।
अकालमृत्युको निवारण गर्ने शिवको स्तोत्र वा मन्त्र ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-046217- मुद्रित पृष्ठ
- 1032
शब्दकोश प्रविष्टि
मृत्युलाई जित्ने । ना.
शिव ।
अकालमृत्युको निवारण गर्ने शिवको स्तोत्र वा मन्त्र ।
npbs2075-10-046217