शब्दकोश प्रविष्टि
मूल्य
ना.
कुनै मालसामान खरिद गर्दा त्यसको बदलामा दिइने धन वा पैसा; मोल; दाम; किम्मत ।
परल; पर्ता; साउँ ।
गुण वा व्यक्तिको महिमा ।
उपयोगिताको मापक तत्त्व; मान ।
व्युत्पत्ति
[सं. ]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-046146- मुद्रित पृष्ठ
- 1031