शब्दकोश प्रविष्टि
मुङ्ग्रे
वि.ना.
मुङ्ग्रोजस्तो; मुङ्ग्रोका छाँटको; ठुलो । ना.
मुङ्ग्रो चलाउने मानिस ।
व्युत्पत्ति
[मुङ्ग्रो+ए]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-045691- मुद्रित पृष्ठ
- 1022
शब्दकोश प्रविष्टि
मुङ्ग्रोजस्तो; मुङ्ग्रोका छाँटको; ठुलो । ना.
मुङ्ग्रो चलाउने मानिस ।
[मुङ्ग्रो+ए]
npbs2075-10-045691