शब्दकोश प्रविष्टि

मुक्त वाणिज्य/मुक्त व्यापार

ना.

ना. [सं. ] विदेशबाट आफ्नो देशमा आउने मालमा बाधक कर नलगाइने नीति; कुनै देशका साथ विशेष कर नलाग्ने व्यापारनीति; मुक्त प्रकारको व्यापार–नीति (फ्री ट्रेड); खुल्ला बेपार ।

रूपान्तर

व्युत्पत्ति

[सं. ]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-045595
मुद्रित पृष्ठ
1020