शब्दकोश प्रविष्टि
मुकाबला/मुकाबिला
ना.
डट्ने काम; सामना ।
मुठभेड; द्वन्द्वयुद्ध; लडाइँ; भिडन्त ।
विरोध; प्रतिरोध ।
कुनै विषयमा दुई थरी व्यक्ति वा वस्तुका बिचमा हुने बराबरीको भावना; दाँजो; तुलना ।
रूपान्तर
व्युत्पत्ति
[अ. मुकाबिल]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-045562- मुद्रित पृष्ठ
- 1019