शब्दकोश प्रविष्टि
मिलीभगत
ना.
ना. प्रायः कुनै स्वार्थपूर्ण वा नराम्रो काममा मिलेमतो गरी वा साझेदारी भई लाग्ने स्थिति, काम वा प्रवृत्ति; गठबन्धन; गठजोड ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-045469- मुद्रित पृष्ठ
- 1017
शब्दकोश प्रविष्टि
ना. प्रायः कुनै स्वार्थपूर्ण वा नराम्रो काममा मिलेमतो गरी वा साझेदारी भई लाग्ने स्थिति, काम वा प्रवृत्ति; गठबन्धन; गठजोड ।
npbs2075-10-045469