शब्दकोश प्रविष्टि
मिर्गासन
ना.
ना. सन्ध्यावन्दन आदि पवित्र कार्यमा प्रयोग गरिने मृगका छालाको आसन; मृगासन ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-045438- मुद्रित पृष्ठ
- 1016
शब्दकोश प्रविष्टि
ना. सन्ध्यावन्दन आदि पवित्र कार्यमा प्रयोग गरिने मृगका छालाको आसन; मृगासन ।
npbs2075-10-045438