शब्दकोश प्रविष्टि
मिडी
ना.
ना. [अङ्. ] पिडौँलासम्म मात्र पुग्ने, घेरादार फुकेको फेर भएको, कम्मरपेटी जोडिएको र लम्बाइमै चोलीसमेत जडिएको, केटीहरूले लाउने कपडा ।
व्युत्पत्ति
[अङ्. ]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-045356- मुद्रित पृष्ठ
- 1015
शब्दकोश प्रविष्टि
ना. [अङ्. ] पिडौँलासम्म मात्र पुग्ने, घेरादार फुकेको फेर भएको, कम्मरपेटी जोडिएको र लम्बाइमै चोलीसमेत जडिएको, केटीहरूले लाउने कपडा ।
[अङ्. ]
npbs2075-10-045356