शब्दकोश प्रविष्टि

मिठिनु

अ.क्रि.
  1. अरूले मिठो खानेकुरा खाएको देखेर मुख रसाउनु ।

  2. मिठो लाग्ने हुनु ।

व्युत्पत्ति

[मिठो+इ+नु]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-045343
मुद्रित पृष्ठ
1015