शब्दकोश प्रविष्टि

माहुर३

ना.

ना. [सं. महावर्ण] सधवा स्त्रीहरूले हात, गोडा र नङमा लगाउने, लाहाका फूलबाट तयार पारिएको पदार्थ; नखराग; माउर ।

व्युत्पत्ति

[सं. महावर्ण]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-045298
मुद्रित पृष्ठ
1014