शब्दकोश प्रविष्टि

माले१

वि.

वि. [सं. माल्मी] मालाकार बुट्टा भएको; टाटेपाङ्ग्रे; छिरबिरे; झालेमाले (बहर वा गोरु) ।

व्युत्पत्ति

[सं. माल्मी]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-045250
मुद्रित पृष्ठ
1013