शब्दकोश प्रविष्टि
मालदाम्लो
ना.
ना. [माल+दाम्लो] दाइँ गर्दा सबै गोरुलाई मियाको एउटै फेरोमा बाँध्नका निम्ति प्रयोग गरिने दाम्लो वा नारा ।
व्युत्पत्ति
[माल+दाम्लो]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-045220- मुद्रित पृष्ठ
- 1012
शब्दकोश प्रविष्टि
ना. [माल+दाम्लो] दाइँ गर्दा सबै गोरुलाई मियाको एउटै फेरोमा बाँध्नका निम्ति प्रयोग गरिने दाम्लो वा नारा ।
[माल+दाम्लो]
npbs2075-10-045220