शब्दकोश प्रविष्टि
मार्क्सवाद
ना.
ना. निज विद्वान्द्वारा सहयोगी फ्रेडरिक एङ्गेल्सको साहचर्यमा औपचारिक रूपले प्रतिपादित राजनीतिक, आर्थिक, सामाजिक एवं दार्शनिक सिद्धान्त; हेगेलको द्वन्द्वात्मक सिद्धान्त र फेरवाकको भौतिकवादी सिद्धान्तको सम्मिश्रणका साथै निजले स्वयं आफ्ना मतहरूसमेत समाविष्ट गरी प्रतिपादन गरेको, राज्यव्यवस्थामा श्रमको यथोचित फल मिल्नुपर्छ र पुँजीवाद तथा सामन्तवादलाई सङ्घर्षद्वारा पल्टाएर वैज्ञानिक समाजवाद स्थापित गर्नुपर्छ भन्ने विचार भएको सोही सिद्धान्त ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-045170- मुद्रित पृष्ठ
- 1011