शब्दकोश प्रविष्टि
मानसरोवर
ना.
हिमालमा कैलास पर्वतमुनि रहेको ठुलो र पवित्र तीर्थ मानिने एक प्रसिद्ध दह ।
हठयोगमा शरीरभित्र कल्पना गरिएको अमृतरूपी भावसरोवर वा सो रहने स्थान ।
व्युत्पत्ति
[सं. ]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-045035- मुद्रित पृष्ठ
- 1008