शब्दकोश प्रविष्टि
मानस
ना.वि.
अनुभव र अनुभूति तथा विचार र संवेदना आदि हुने, मानिसमा रहेको आन्तरिक सत्ता; मन; हृदय ।
मानसरोवर ।
तुलसीदासकृत रामायण (रामचरितमानस) । वि.
मनसँग सम्बन्ध राख्ने; मानसिक ।
व्युत्पत्ति
[सं. ]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-045032- मुद्रित पृष्ठ
- 1008