शब्दकोश प्रविष्टि

मात्रा

ना.
  1. कुनै वस्तुको एक पटकमा उपयोग गरिने मान; परिमाण ।

  2. एक खेपमा खाइने ओखतीको परिमाण वा अंश ।

  3. व्यञ्जनका साथ जोडिने आकार, इकार, उकार आदि चिह्न (◌ा, ,ि◌ ◌ु आदि) ।

  4. स्वरचिह्न ।

  5. अक्षरको उच्चारण गर्दा लाग्ने समय ।

  6. धनसम्पत्ति ।

व्युत्पत्ति

[सं. ]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-044951
मुद्रित पृष्ठ
1006