शब्दकोश प्रविष्टि

मात्त

क्रि.वि.

क्रि.वि. [सं. मात्र] मात्र; खालि; केवल (उदा.- म मात्त एक्लै त्यहाँ जान्न ।) ।

उदाहरण

(उदा.- म मात्त एक्लै त्यहाँ जान्न ।)

व्युत्पत्ति

[सं. मात्र]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-044947
मुद्रित पृष्ठ
1006