शब्दकोश प्रविष्टि

माड्नु

स.क्रि.
  1. मर्दन गर्नु; अँठ्याएर रगड्नु; मालिस गर्नु; मिच्नु; मल्नु; दाब्नु ।

  2. मर्‍याकमुरुक पार्नु; कुल्चीमिल्ची गर्नु; थिचोमिचो गर्नु ।

व्युत्पत्ति

[प्रा. मड्ड > माड्+नु]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-044903
मुद्रित पृष्ठ
1005