शब्दकोश प्रविष्टि

माघ

ना.
  1. पुसपछि र फागुन अघिको महिना ।

  2. कालिदास, भारविकै कोटिका संस्कृति साहित्यका ठुला कवि ।

व्युत्पत्ति

[सं. ]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-044863
मुद्रित पृष्ठ
1004