शब्दकोश प्रविष्टि
माग्ने
वि.ना.
माग वा प्रार्थना गर्ने । ना.
घरघर मागेर जीवननिर्वाह गर्ने व्यक्ति; मगन्ते; भिक्षुक ।
नामको पछिल्तिर जोडिई कार्यभागी भएको बुझाउने शब्द (भनाइमाग्ने पोलाइमाग्ने आदि) ।
व्युत्पत्ति
[माग्+ने]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-044862- मुद्रित पृष्ठ
- 1004