शब्दकोश प्रविष्टि
माकुरो
ना.
ना. [सं. मर्कट] शरीरको पछिल्लो भागबाट च्यापच्याप परेको ज्यादै मसिनो तन्तु निकालेर जाल बनाई झिँगा, भुसुना आदि ससाना किराहरू अल्झाएर खाने एक जातको आठखुट्टे किरो ।
व्युत्पत्ति
[सं. मर्कट]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-044843- मुद्रित पृष्ठ
- 1004